Notices:

Menu

हाजिरजवाफ प्रतियोगिता सम्पन्न

हाजिरजवाफ प्रतियोगिता सम्पन्न

क्याम्पसको १८ औ वार्षिकोत्सव अवसरमा मिति २०८१ माघ २८ गते हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत BSc Nursing , BNS, BPH, B.Pharmacy र BSc MLT बिद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने बिद्यार्थीहरुलाई संस्थाको उपाध्यक्ष एव आन्तरिक गुणस्तर सुनिश्चितता समितिका संयोजकले बधाई दिनुभएको थियो । कार्यक्रमको संयोजन कृष्णा पौडेल सुवेदीले गर्नु भएको थियो र बिभागिय प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा तपशिल अनुसारको बिद्यार्थीहरु प्रथम, द्धितिय र तृतिय भएका थिए ।