Notices:

Menu

खेलकुद सप्ताह तथा आन्तरिक अतिरिक्त क्रियाकलापको प्रमाणपत्र बितरण

खेलकुद सप्ताह तथा आन्तरिक अतिरिक्त क्रियाकलापको प्रमाणपत्र बितरण

क्याम्पसको १८ औ बार्षिकोत्सवको अवसरमा आयोजित सप्ताह व्यापी खेलकुदको अन्तिम दिन आज खेलकुद तथा अन्य बिधामा प्रथम, द्धितिय , तृतिय हुने बिद्यार्थीहरुलाई प्रमाणपत्र पदक मेडल तथा शिल्ड बितरण गर्ने कार्य सम्पन्न भएको छ । सो अवसरमा संस्थाका अध्यक्ष डा. बशिधर मिश्र, उपाध्यक्ष द्धय जीवन प्रकाश शर्मा, इ. गम्भिरलाल श्रेष्ठ तथा क्याम्पस प्रमुख डा. धर्म प्रसाद खनालले बिजयी प्रतियोगिहरुलाई पदक, प्रमाणपत्र तथा शिल्ड बितरण गर्नुभयो । उक्त कार्यक्रमको समापन गर्दै सस्थाका अध्यक्ष डा. बशिधर मिश्रले बिजयी खेलाडीहरु तथा अन्य बिधामा पुरस्कृत हुने बिद्यार्थीहरुलाई बधाई दिदै अत्तिरिक्त क्रियाकलापहरुमा आगामी दिनहरुमा समेत सकृय सहभागिताको लागि अनुरोध गर्नु भयो ।