MMIHS
यस क्याम्पसको पव्लिक हेल्थ बिभागमा Bachelor of Public Health (BPH) कार्यक्रमको चौथो बर्षमा अध्ययनरत बिद्यार्थी सुस्मिता घिमिरेले त्रिभुवन विश्वविदलाय चिकित्सा शास्त्र अध्ययन संस्थानको आंगिक र सम्वन्धन प्राप्त क्याम्पसहरु मध्येवाट तेश्रो बर्षको अन्तिम परीक्षामा ५६१ अंक ८०.१४ प्रतिशत प्राप्त गरि सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा यसको निरन्तरताको अपेक्षा गर्दै हार्दिक बधाई सहित उत्तरोतर प्रगतिको कामना गर्दछौ ।