NOTICES
MMIHS MMIHS

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

MMIHS मा आज शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा बिजया दशमी, दिपावली, नेपाल सम्वत, जितिया पर्व छठ लगायतका चाडपर्वहरुको पूर्व सन्ध्यामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सस्थाका अध्यक्ष डा.वशिधर मिश्र, उपाध्यक्ष जीवन प्रकाश शर्माले उपस्थित सवैलाई सुस्वास्थ्य, दीघायू र हार्दिक शुभकामना व्यक्त गर्नु भयो । । उक्त कार्यक्रम क्याम्पस प्रमुख प्रा. बिष्णु भट्टराईको अध्यक्षतामा सम्पन्न भयो ।

24 Apr 2023