NOTICES
MMIHS MMIHS

शुभकामना तथा हार्दिक अभिनन्दन कार्यक्रम सम्पन्न

शुभकामना तथा हार्दिक अभिनन्दन कार्यक्रम सम्पन्न

यस क्याम्पसको BPH कार्यक्रमको चौथो बर्षमा अध्ययनरत बिद्यार्थी अंकिता बस्यालले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानको आंगिक र सम्वन्धन प्राप्त क्याम्पसहरु मध्येवाट तेश्रो बर्षको अन्तिम परीक्षामा ५७३ अंक प्राप्त गरि सर्वोकृष्ट स्थान हासिल गर्न सफल भएकोमा क्याम्पसले सक्षिप्त कार्यक्रममा निजको उज्वल भविष्यको शुभकामना सहित हार्दिक अभिनन्दन गरयो ।

 

03 Jan 2025