Best College Award received from MOE

MMIHS

२३ भदाै, काठमाडाैँ । ३९ औ शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार शिक्षा तथा बिज्ञान तथा प्रबिधि मन्त्रालयले मनमोहन मेमेरियल इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेज काठमाण्डौलाई यस वर्षको विश्व बिद्यालयहरु मध्ये वाट उत्कृष्ट कलेजको रुपमा छनौट गरी पुरस्कृत गरेको छ ।  सम्मानिय प्रधानमन्त्रि केपि शर्मा ओलीले उत्कृष्ट शिक्षा पुरस्कार प्रमाण पत्र र नगद रु २५००००। दुईलाख पचास हजार सस्थाका अध्यक्ष  राजेन्द्र प्रसाद पाण्डेलाई प्रदान गर्नुभयो ।
 
उक्त अवसरमा शिक्षा बिज्ञान तथा प्रबृद्घि मन्त्री गिरीराज मणी पोखरेल तथा सचिवहरु र कलेजका तर्फवाट कलेज ब्यवस्थापन समितिका उपाध्यक्ष एंव संयोजक जीवन प्रकाश शर्मा, नेको नेपालका उपाध्यक्ष डा.वशिधर मिश्र , सचिव डा.रामकुमार अधिकारी , क्याम्पस प्रमुख प्रा.बिष्णु भट्टराई,सहायक क्याम्पस प्रमुख डा.सुजन वावु मरहटटा, बिभागीय प्रमुखहरु डा.धर्म प्रसाद खनाल,प्रा.बिनु बिष्ट,दुर्गा मिश्र, प्रशासकिय अधिकृत सचित कुइकेल तथा बिद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
 
 
यस्तै गत वर्ष ३८ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्टिय साक्षरता दिवसको अवसरमा समेत प्राविधिक शिक्षा ब्यावसायिक तालिम परिषदबाट सम्वन्धन प्राप्त कलेजहरु मध्ये वाट यसरी नै उत्कृष्त शिक्षा पुरस्कार प्राप्त गरेको थियो  ।
 
उक्त कलेजमा हाल स्वास्थ्य बिज्ञानका १२ बटा शैक्षिक कार्यक्रमहरु संचालन भै रहेका छन । यसरी कलेज उत्कृष्ट सस्थाको रुपमा पुरस्कृत हुदा समेत यस सस्थाले हाल सम्म   MBBS को कार्यक्रम स्वीकृति नपाएकोमा चिकित्शा शिक्षा क्षेत्रका बिज्ञहरु आश्चय चकित भएका छन ।


Nepal Health Care Coperative Limited (NEHCO-NEPAL) was established 2006 with the aim to work in the field of health science education and to institutalize the contribution of late Manmohan Adhikari. Manmohan Memorial Institute of Health Sciences (MMIHS) was established in the year 2007. Both wings were established under the name of Former Prime Minister Late Manmohan Adhikari, a great patriot and renowned leader of Nepal and of South Asia.
NEHCO is committed to invest its efforts to ensure the quality health care delivery and to provide the practical as well as scientific education through the cooperative initiatives. MMIHS is one of the wings of NEHCO registered under cooperative act of Nepal. The registration of MMIHS is 904/062-63.

Read More

Message from the Vice Chairperson

VC of MMIHSIt is my great pleasure to announce that "Manmohan Memorial Institute of Health Sciences" popularly known as MMIHS which is the second organization established under NEHCO at Nakkhu, Sub-Metropolitan City-4, Lalitpur in 2007.

Mr. Jiwan Prakash SharmaRead more

Useful Links »

  1. Hinari
  2. NHRC
  3. IOM
  4. CTEVT
Facebook twitter Skype

Current Programs at MMIHS

  1. MN
  2. MPH
  3. B.Sc.Nursing
  4. BNS
  5. BPH
  6. BPharm
  7. B.Sc.MLT
  8. Staff Nurse
  9. HA
  10. CMLT
  11. DPharm
  12. PCL Radiography